परिचय
नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गतको यस कार्यालयले कानुनी नापतौल कार्यान्वयनको लागि कार्यरत रहेको छ। व्यवसायिक नाप तौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्न अनुमतिपत्र लिनु पर्ने, त्यस्ता यन्त्रहरु विक्री वितरण गर्न, मर्मत गर्न तथा सेवा प्रदान गर्न सम्बन्धित कार्यालयहरुबाट अनिवार्य इजाजतपत्र लिनु पर्ने तथा नियमित जाँच तथा नविकरण गर्ने सेवाहरु यस कार्यालयबाट प्रदान गरिदै आईरहेको छ ।
यस कार्यालय,अन्तरगत पर्ने ट्याक्सी टेम्पु ईकाइ मुख्यत काठमाडौं उपत्यका भरि संचालनमा रहेको ट्याक्सीहरुको जाँच तथा अनुगमन सम्बनधी कार्यहरु संचालन गर्दै आएको छ। ट्याक्सीको जाँच स्टाण्डर्ड रोलिङ मेसिन बाट गरिन्छन् ।
कार्यक्षेत्र
यस कार्यालयको कार्यक्षेत्र काठमाण्डाै, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चाेक, सिन्धुपाल्चाेक, दाेलखा, रसुवा , नुवाकाेट र धादिङ जिल्लाहरु रहेका छन्।
कार्यालय परिवार
प्रमुख/बरिष्ठ निरीक्षक
...

राकेश कुमार झा

कार्यालय प्रमुख
(९७७) ०१-४३८१३३०
निरीक्षक
...

कमल ओझा (गुनासो सुन्ने अधिकारि)

निरीक्षक
(९७७) ०१-४३८१३३०
...

निराजन पुडासैनी (सुचना अधिकारि)

निरीक्षक
(९७७) ०१-४३८१३३०
...

भुवन दवाडी

निरीक्षक
(९७७) ०१-४३८१३३०
सहायक निरीक्षक
...

सहयाक निरीक्षक
सिनियर मिस्त्री
...

सिनियर मिस्त्री
कार्यालय सहयोगि तथा चालक